गोकर्ण विष्टलाई रामकुमारी झाँक्रीले खादा ओढाएर दिइन् बधाई
काठमाडौं । गुल्मी निर्वाचन क्षेत्र नं २ मा निर्वाचित नेकपा एमालेका सचिव गोकर्ण विष्टलाई नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीले बधाई दिएकी छन् ।
उनले खादा लगाएर बधाई दिँदै आफू खुशी भएको प्रतिक्रिया व्यक्त गरिन् । उनले यसरी बधाई दिएको भिडिओ सामाजिक सञ्जालमा विभिन्न टिप्पणी पाइरहेको छ । उनले भनिन्, यहाँ त माला नि पाउँदो रहेनछ, खादा नि रहेनछ, मलाई त खुशी नै लागेको छ ।’
अन्तिम मतगणनाअनुसार विष्टले २८४७६ मत प्राप्त गरेका छन् भने झाँक्रीले २६४४१ मत ल्याएकी छन् । गत निर्वाचनमा उनले यसै क्षेत्रबाट झाँक्रीले नेकपा एमालेबाट निर्वाचित भएकी थिइन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गोकर्ण विष्ट, #रामकुमारी झाँक्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्