दोलखामा मतगणना अघि नबढाउन निर्वाचन आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले दोलखाको मतगणना अघि नबढाउन निर्देशन दिएको छ । सत्ता गठबन्धनका उम्मेदवार कुन्दनराज काफ्ले र गंगा कार्कीको नेतृत्वमा ८ वटा भन्दा बढी बुथ कब्जा गरेको रिपोर्टपछि आयोगले छानबिन थालेको छ ।
दोलखाको तामाकोशी, बैत्यश्वर, कालिन्चोक, गौरीशंकरलगायत गाउँपालिकाका विभिन्न बुथमा सत्ता गठबन्धनले नियन्त्रण लिएर मतदान गरेका भिडिओहरु समेत सार्वजनिक भएका छन् ।
मुख्य नर्विाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले आयोगबाट निर्णय नभएसम्मका लागि मतगणना प्रक्रिया अघि नबढाइने विज्ञप्तिमार्फत जनाएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #दोलखा, #निर्वाचन आयोग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ४काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ५एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश






तपाईको कमेन्ट लेख्नुहोस्