Techie IT
आईतबार, कात्तिक ३०,२०८३

गुल्मी-२ प्रदेश सभा (ख) मा एमालेका दिनेश पन्थी विजयी


गुल्मी । गुल्मी-२ प्रदेश सभा (ख) मा एमालेका दिनेश पन्थी निर्वाचित हुनुभएको छ ।

पन्थीले १३ हजार ९२९ मत ल्याएर निर्वाचित हुनु भएको हो । पन्थीका प्रतिस्पर्धी माओवादीका बुद्धि जिसीले १३ हजार ८१९ मत मात्र ल्याउनु भयो ।


क्याटेगोरी : समाचार
ट्याग : #दिनेश पन्थी


तपाईको कमेन्ट लेख्नुहोस्