गोरखा १ मा राजेन्द्र बजगाईँको जीत सुनिश्चित
गोरखा । गन्न बाँकी मत भन्दा मतान्तर धेरै भएपछि गोरखा १ मा राजेन्द्र बजगाईको जीत सुनिश्चित भएको छ ।
साँझ साँढे ६ बजेसम्मको मतगणनाअनुसार गोरखा १ मा ४९ हजार ३३१ मत गणना भइसकेको छ । अब जम्मा ११ हजार एकसय मत मात्र गन्न बाँकी छ । जसमध्य बजगाईँले २८ हजार ५२८ मत प्राप्त गरिसकेका छन् ।
उनका निकटत्तम प्रतिद्वन्द्वी एमालेका रामशरण बस्नेतले १३ हजार १३० मत प्राप्त गरेका छन् ।
जसमा मतान्तर १५ हजार ३९८ रहेको छ । गणना गर्न बाँकी रहेको भन्दा मतान्तर धेरै भएकाले बजगाईँको जीत सुनिश्चित भएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #breaking, #राजेन्द्र बजगाईँ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्