Techie IT
शुक्रबार, वैशाख १८,२०८३

डा. धवलशम्शेर राणा बाँके–२ बाट विजयी


काठमाडौं। बाँके–२ मा राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणा विजयी भएका छन् ।

नेकपा एमाले–राप्रपा चुनावी तालमेलबाट विजयी भएका राणाले २९ हजार ५ सय ७७ मत प्राप्त गरेको छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी जसपाका मोहम्मद इस्तियाक राईले २३ हजार ५ सय २० मत प्राप्त गर्दा नेपाली कांग्रेसका सुदीपनरसिंह राणाले ४ हजार ४ सय ३ मत ल्याए ।


क्याटेगोरी : समाचार
ट्याग : #धवलशम्शेर राणा


तपाईको कमेन्ट लेख्नुहोस्