मोरङ ६ मा डा. शेखर कोइरालाको अग्रता
विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डा. शेखर कोइरालाले अग्रता कायम छ ।
प्रतिनिधिसभा सदस्यतर्फको मतगणना जारी रहँदा कोइरालाले ११ हजार १ सय ९ मतसहित अग्रता छ । नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डित ८ हजार ९ सय ५० मतसहित दोस्रो स्थानमा रहनुभएको छ । कोइराला र पण्डितमा २ हजार १५९ मतको मतान्तर छ ।
नेपाली कांग्रेस र नेकपा एमालेका चर्चित नेताहरु उम्मेदवार रहनुभएको क्षेत्र नं ६ को चुनावी परिणाममा सर्वाधिक चासो देखिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #मोरङ, #शेखर कोइराला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्