गोरखा २ प्रदेश ‘ख’ मा कांग्रेसका सुरेन्द्रराज पाण्डे निर्वाचित
गोरखा क्षेत्र नम्बर २ मा प्रदेश सभा ‘ख’ मा सुरेन्द्रराज पाण्डे बिजयी भएका छन् ।
गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार बनेका पाण्डेले १६ हजार आठ सय ८२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका बसन्त गुरुङले पाँच हजार सात सय ६७ मत प्राप्त गरे ।
२७ हजार तीन सय २७ मत खसेको मध्ये मंगोलनेशनल अर्जनाईजेशनका उम्मेदवार रामबहादुर घलेले १४ सय ७९ मत प्राप्त गरे । स्वतन्त्र उठेका हरि पोखरेलले १३ सय ६६ मत प्राप्त गरे ।
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #hot, #सुरेन्द्रराज पाण्डे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्