गोरखा १ प्रदेश ‘ख’ मा कांग्रेसका नन्दप्रसाद न्यौपाने बिजयी
गोरखा । गोरखा क्षेत्र नम्बर १ प्रदेश सभा ‘ख’ मा नन्दप्रसाद न्यौपाने बिजयी भएका छन् ।
गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार न्यौपानेले १६ हजार दुई सय ६१ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका मोहनप्रसाद भट्टराईले सात हजार पाँच सय ३३ मत पाए भने स्वतन्त्र उम्मेदवार राजेन्द्र पराजुलीले तीन हजार पाँच सय ८८ मत प्राप्त गरे ।
उक्त प्रदेशमा २९ हजार छ सय ८६ मत खसेको थियो । बिजयीको औपचारीक घोषणा हुन भने बाँकी रहेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #नन्दप्रसाद न्यौपाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्