Techie IT
बुधबार, वैशाख १६,२०८३

काठमाडौं–१० बाट नेपाली कांग्रेसका नेता राजेन्द्रकुमार केसी निर्वाचित


काठमाडौं । काठमाडौं १० मा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी निर्वाचित हुनुभएको छ ।

उहाँले एमालेका हिमेस केसीलाई पराजित गर्दै निर्वाचित हुनुभएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #राजेन्द्रकुमार केसी


तपाईको कमेन्ट लेख्नुहोस्