Techie IT
बुधबार, कात्तिक २६,२०८३

काठमाडौंमा घण्टीको ह्याट्रिक : क्षेत्र नम्बर २ मा सोविता विजयी , ओनसरी घर्ती तेस्रो


काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम विजयी भएकी छन् ।

योसँगै घण्टीले काठमाडौंका तीन सीटमा जित हात पारेको छ । सोविताले १५२२९ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका मणिराम फुयाल ११५५५ मा रोकिए ।

सत्तागठबन्धनबाट उम्मेदवार बनेकी माओवादीकी ओनसरी घर्ती ९४४८ मत ल्याएर तेस्रो बनिन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #काठमाडौं क्षेत्र नम्बर २


तपाईको कमेन्ट लेख्नुहोस्