Techie IT
बिहीबार, कात्तिक २७,२०८३

काठमाडौं ७ रास्वपाका गणेश पराजुली विजयी , मानुषीयमी तेस्रो


काठमाडौं । काठमाडौं क्षेत्र नं. ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश पराजुली विजयी भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली ८७४३ मत ल्याएर विजयी भए । नेकपा एमालेका श्यामकुमार घिमिरे ६८०० मतमा रोकिए ।

माओवादीबाट उठेकी बाबुराम भट्टराईपुत्री मानुषीयमी भट्टराई ६०६२ मत ल्याएर तेस्रो स्थानमा आइन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौं ७


तपाईको कमेन्ट लेख्नुहोस्