इलाम- १ मा गठबन्धनका उम्मेदवार झलनाथ खनाल पछि परे
इलाम । इलामको निर्वाचन क्षेत्र नं. १ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एसका वरिष्ठ नेता झलनाथ खनाल एमालेका उम्मेवार भन्दा पछि परेका छन् ।
हालसम्मको मतपरिणाम अनुसार खनाल एमालेका उम्मेदवार महेश बस्नेतभन्दा १ हजार २१५ मतले पछि छन् ।
पछिल्लो मत परिणाम अनुसार बस्नेतले ८ हजार ५६ मत प्राप्त गर्दा खनालले ६ हजार ८४९ मत प्राप्त गरेका छन् ।
यो क्षेत्रमा मंगोल नेशनल अर्गनाइजेशनका बुद्धलाल मेचेले ८७६ मतका साथ तेस्रो स्थानबाट अगाडिका उम्मेदवार पछ्याइरहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #झलनाथ खनाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्