Techie IT
सोमबार, साउन १८,२०८३

बैतडीमा एमालेका दामोदर भण्डारीको अग्रता कायमै


 

बैतडीमा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारीको अग्रता कायमै छ।

भण्डारीले ४९१६ मत प्राप्त गरेका छन्।

यस्तै, उनलाई गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवरले ४८४३ मत ल्याएका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #दामोदर भण्डारी


तपाईको कमेन्ट लेख्नुहोस्