प्रतिनिधिसभाको समानुपातिकमा एमालेले एक लाख मत कटायो, कस्को कति र्हेनुहोस् ?

काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिकमा एमालेले एक लाख मत कटाएको छ । निर्वाचन आयोगका अनुसार एमालेले ११६६५ मत प्राप्त गरेको छ । कांग्रेसले ८७२२५ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ४६३५२ मत पाएको छ । नेकपा माओवादी केन्द्रले ३८२८८ मतसहित चौथो र पाँचौं स्थानमा रहेको राप्रपाले २५९९८ मत पाएको छ । यस्तै नेकपा एकीकृत समाजवादीले ५ हजार ८३ मत पाएको छ ।
प्रकाशित मिति स् ६ मंसिर २०७९, मंगलवार १६स्३५
क्याटेगोरी : समाचार
ट्याग : ##एमाले, #hot, #काँग्रेस, #निर्वाचन आयोग, #नेकपा ( माओवादी केन्द्र, #राप्रपा, #राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा स्वयमसेवक माग
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्