काठमाडौं ६ को अपडेट : १५१२० मत गन्दा कस्को अग्रता ?
मिना राई
काठमाडौं । काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले सुरुवाती अग्रतालाई कायम राखेका छन् ।
१५१२० मत गन्दा घण्टीले ५३६६ ,सुर्यले ३४६६ ,रुखले ३३९६ मत प्राप्त गरेका छन् ।
काठमाडौं ६ मा घण्टीको अग्रता कायम रहेको छ भने सर्वेन्द्र खनाल पछ्याउँदै छन् , तेस्रोमा भिमसेनदास प्रधान रहेका छन् । खनाललाई पछ्याउँदै भिमसेनदासको जम्मा ७० मत फरक रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौं ६, #भिमसेनदास प्रधान, #शिशिर खनाल, #सर्वेन्द्र खनाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्