Techie IT
सोमबार, मंसीर १,२०८३

भक्तपुर – १ मा एमालेका नवराज गेलालकाे अग्रता कायमै


काठमाडौं । भक्तपुर १ मा एमालेका नवराज गेलालले आफ्नो अग्रता कायममै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गेलालले ६८१७ प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी एवं नेमकिपाबाट निवर्तमान सांसद प्रेम सुवालले ५२५९ मत प्राप्त गरेका छन् ।

मत गणना सुरु भएदेखि नै गेलालले अग्रता लिइरहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #नवराज गेलाल


तपाईको कमेन्ट लेख्नुहोस्