काठमाडौं-२ प्रदेश सभा ‘१’ मा राप्रपाको सुनिल केसी विजयी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रदेश सभातर्फबाट जितको खाता खोलेको छ ।
काठमाडौं क्षेत्र नम्बर २ को प्रदेश सभा ‘१’ मा राप्रपाका उम्मेदवार सुनिल केसी विजयी भएका हुन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सानुकुमार श्रेष्ठलाई पराजित गरे ।
केसीले ६ हजार ५ सय ९८ मत ल्याए भने एमालेका श्रेष्ठले ५ हजार ७९ मत पाए । यस्तै, नेपाली कांग्रेसका उम्मेदवार ध्रुव केसीले ३ हजार ८ सय ४७ मत पाए ।
क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रिय प्रजातन्त्र पार्टी, #सुनिल केसी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्