काठमाडौं- १ मा प्रकाशमान सिंह निर्वाचित
काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह सांसद निर्वाचित भएका छन् । उनी काठमाडौं क्षेत्र नम्बर १ बाट सांसद निर्वाचित भएका हुन् ।यसपटक पनि उनले यसअघिको जस्तै रवीन्द्र मिश्रलाई पराजित गर्दै आफूलाई सांसदमा निर्वाचित गराएका हुन् ।
यो क्षेत्रमा प्रकाशमान सिंहले जित निकालेको यो चौथौं पटक हो । उनले यसपटक ७ हजार १ सय ४३ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी रवीन्द्र मिश्रले ७ हजार १८ मत ल्याए ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रकाशमान सिंह, #रवीन्द्र मिश्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्