Techie IT
शुक्रबार, वैशाख १८,२०८३

पाल्पा-२ मा एमालेका ठाकुर गैरेको अग्रता कायम


पाल्पा । पाल्पा क्षेत्र नम्बर २ मा एमालेका ठाकुर गैरेले अग्रता कायम गरेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार गैरेले चार हजार ४२ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेले ३ हजार ९४ मत पाएका छन् ।

गैरे एमाले र पाण्डे गठबन्धनका उम्मेदवार हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #ठाकुर गैरे, #सोमप्रसाद पाण्डे


तपाईको कमेन्ट लेख्नुहोस्