काभ्रे-२ मा गोकुल बाँस्कोटा गठबन्धनका उम्मेदवार भन्दा १३ सय बढी मतले पछाडि
काठमाडौं। काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार अगाडि लागिरहेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईँले एमालेका उम्मेदवार गोकुल बास्कोटालाई १३ सय बढी मतले पछाडि पारेका हुन् ।
पछिल्लो प्राप्त मतपरिणामअनुसार कांग्रेसका हुमागाईँले ५ हजार ३ सय ८६ मत पाएका छन् भने एमालेका बास्कोटाले ४ हजार ६ मत पाएका छन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईँले ९ सय ५१ मत ल्याएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गोकुल बाँस्कोटा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्