Techie IT
बिहीबार, वैशाख १७,२०८३

काठमाडौँ निर्वाचन क्षेत्र नं ७ मा घिमिरेलाई उछिन्दै गणेश पराजुली


काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नं ७ मा एमालेका श्याम कुमार घिमिरे फेरि पछि परेका छन् । घिमिरेलाई उछिन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली अगाडि आएका हुन् ।

बीचमा एमालेले अग्रता लिएको थियो । घण्टी चिन्हलिएर उठेका पराजुलीले २६६९ मत पाएका छन् । यस्तै एमालेका घिमिरेले २५८७ मत पाएका छन् । माओवादीबाट उठेकी मानुषीको २१५८ मत रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौँ निर्वाचन क्षेत्र नं ७


तपाईको कमेन्ट लेख्नुहोस्