Techie IT
बिहीबार, कात्तिक २७,२०८३

काठमाडौं ६ अपडेट : २६०० मत गन्दा घण्टीको दोब्वर मतान्तरण , एमालेलाई पछ्याउदै कांग्रेस


काठमाडौं । काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले सुरुवाती अग्रतालाई कायम राखेका छन ।

२६०० मत गन्दा घण्टी १०१६ ,सुर्य ५९२ ,रुख ५८२ ले मत प्राप्त गरेका छन ।

काठमाडौं ६ मा घण्टीको अग्रता कायम रहेको छ भने सर्वेन्द्र खनाल पछ्याउँदै भने तेस्रोमा भिमसेनदास प्रधान रहेका छन । खनाल पछ्याउँदै भिमसेनदासको जम्मा १० मत फरक रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौं ६ अपडेट


तपाईको कमेन्ट लेख्नुहोस्