Techie IT
सोमबार, मंसीर १,२०८३

काठमाडौं क्षेत्र ६ (१) प्रदेस सभामा पहिलो हलो , दोस्रोमा सूर्य


काठमाडौं क्षेत्र ६ (१) प्रदेस सभाको मत गन्दा हलोको अग्रता देखीएको छ ।
कामपा २६ र कामपा २८ को मत गन्दा सो मत परिणाम सार्बजनिक भएको हो ।

हालसम्म ९९० मत गन्दा हलो २८२ ,सूर्य २१७ , रुख २२९ र हसियो हथौडा ७८ मत गणना भएको छ ।
बदर मत ४५ रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं क्षेत्र ६ (१)


तपाईको कमेन्ट लेख्नुहोस्