Techie IT
बुधबार, कात्तिक २६,२०८३

काठमाडौं-४: गगन थापा अग्रता फराकिलो बनाउँदै, राजन भट्टराई पछ्याउँदै


काठमाडौं, ५ मंसिर । काठमाण्डौ क्षेत्र नं ४ मा नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका गगन थापाले अग्रता बढाउँदै लगेका छन् ।

थापाले अहिलेसम्म २ हजार २६ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार डा.राजन भट्टराईले १ हजार ३ सय ८२ मत ल्याएका छन् ।

यस्तै, राप्रपाका ठाकुरमोहन श्रेष्ठले ६५ मत पाएका छन् । काठमाण्डौ क्षेत्र नं ४ मा कुल मतदाता ६९ हजार ६ सय ५२ रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #काठमाडौं-४:


तपाईको कमेन्ट लेख्नुहोस्