बेलायतमा लेस्टर युनिभर्सिटी २०२२ अन्तरक्रीयामा नेपालको तर्फबाट दयानिधि सापकोटा
काठमाडौ – बेलायतमा रहेका नेपाली उद्यमि दयानिधी सापकोटाले लेस्टर युनिभर्सिटी -२०२२ को अन्तरक्रीयामा नेपालको प्रतिनिधित्व गर्ने अबसर प्राप्त गरे। लेस्टर युनिभर्सिटी ल सोसाइटी र युरोपियन कानुन बिद्यार्थी संघको सयुक्त आयोजनामा सो कार्यक्रम भएको थियो।
लेस्टर ल स्कुलमा नोबेम्बर १४ मा ५० बिद्यार्थीका बिच भएको अन्तरकृयामा दयानिधि सापकोटाले बिधार्थिको जिज्ञासाको समेत उत्तर दिदै आफनो सफल व्यावसायिक जिवनको सफल कथा सुनाएका थिए।
उद्यमि सापकोटाले बिजयी मानसिक्ता मस्तिष्कमा राखेर अघि बड्दा हरेक युवा बिजय हुन्छन् भन्ने कुरा बिद्यार्थीलाई सुनाउदा उपस्तिथित बिद्यार्थी अत्यन्त प्रसन्न देखिन्थे ।
उनी इटालियन रेस्टुरेन्ट ,विस्ट्रो ओजि,र ओजि सिम्प्ली इटालियनका सन्चालक हुन। उनले आथित्य उद्द्मसिलताको बारेमा समेत आफ्ना कुरा राखेका थिए।
दयानिधी सापकोटा सगै स्टिभ इभान्स(सलिसिटर),मार्क वेकर(युके एभिएसन समुहका निर्देसक),डेभिड गोडेन(मार्केटिङ स्नातक भर्ना कर्ता )को पनि उपस्थिति थियो।उद्यमि सापकोटाले टोकन अफ लभ समेत ग्रहण गरेका थिए। यश अन्तरकृयामा आफू उपस्तिथि भयर जिवनको अनुभव सुनाउन पाउँदा धेरै खुशी लागेको उद्यमि सापकोटाले बताए।
क्याटेगोरी : समाचार
ट्याग : #दयानिधि सापकोटा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्