“समुन्नत र समृद्ध गोरखाको लागि मेरो उम्मेदवारी : राजेन्द्र बजगाई
काठमाडौँ । प्रतिनिधि सभा सदस्य उम्मेदवार, गोरखा संघीय क्षेत्र नः १ का गोरखाका लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार राजेन्द्र बजगाईले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ। मतदाताको माझ आफ्नो प्रतिबद्धता जनाउँदै राष्ट्रिय गौरवको बूढीगण्डकी जल विद्युत आयोजना निर्माणको सुनिश्चितता गर्न पहल गरिने र लार्के(दुईला डाजेन ९छेकम्पार० आरुघाट बेनिघाट हुँदै ठोरी जोड्ने त्रिदेशीय सडक निर्माण गर्न पहल गरिने विषयलाई उहाँले प्रतिवद्धता पत्रमा महत्वपूर्ण स्थान दिनुभएको छ।
कृषि, पर्यटन र सडक विस्तारमा जोड दिदै गोरखा क्षेत्र नंम्बर १ मा प्रभावकारी रुपमा विकासका गतिविधिहरू अघि बढाउने समेत उहाँको धारणा छ। मौलिक परम्परा र संस्कृतिको संरक्षण गर्दै वन्यजन्तु र प्राकृतिक स्रोत र साधनको प्रयोग गरी जनताको सुझाव अनुरुप विकासका कार्यलाई अघि बढाउने विषयमा लोकतान्त्रिक गठबन्धन गोरखा क्षेत्र नंम्बर १ का उम्मेदवार राजेन्द्र बजगाईले आफ्नो क्षेत्रका विकासका कार्यलाई समावेश गर्दै आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #“समुन्नत र समृद्ध गोरखाको लागि मेरो उम्मेदवारी : राजेन्द्र बजगाई\, #hot, #राजेन्द्र बजगाईँ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्