निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा मशालका १४ जना नेता–कार्यकर्ता पक्राउ
बागलुङ । बागलुङमा निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेकपा मशालका १४ जना नेता–कार्यकर्ता पक्राउ परेका छन् । कुश्मीसेरामा आयोजित निर्वाचन बहिस्कार कार्यक्रम अन्तर्गत भएको कोणसभाबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा नेकपा ९मशाल०का पोलिटब्युरो सदस्य कृष्णराज पौडेल, अखिल भारत नेपाली एकता समाजका अध्यक्ष देवबहादुर लामिछाने, नेकपा (मशाल) बागलुङका सचिव नारायण सापकोटा, प्रवक्ता रेशम गिरि, रक्तिम सांस्कृतिक अभियानका उपाध्यक्ष दलबहादुर विक, अखिल भारत नेपाली एकता समाजका युवा नेता सूर्य थापा, नेकपा ९मशाल० कास्कीका प्रवक्ता विक्रम थापा, युवा नेताहरु सागर कुँवर, आकाश गौतम, विनोद विष्ट, रमाकान्त शर्मा र नेकपा ९ मशाल ० काठमाडौंका नेता यमप्रसाद शर्मा लगायत रहेका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी गंगा बहादुर थापाले जानकारी दिनुभयो ।
उनीहरूलाई प्रहरी चौकी कुश्मिशेरामा राखिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्