सर्वेन्द्र-निरेशलाल लाई भोट माग्दै काठमाण्डौं महानगरका पूर्व मेयर द्वय असनमा
काठमाडौं । नेकपा एमालेका नेता तथा काठमाण्डौं महानगरपाकिाको पूर्व मेयर द्वय केशव स्थापित र विद्या सुन्दर शाक्य काठमाण्डौं महानगर २७ को असनमा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल र निरेशलाल सिंह महर्जन लाई भोट माग्न घरदैलो अभियानमा पुग्नुभएको छ । आज विहान नेता द्वय असनमा पुग्नुभएको हो ।
भोट माग्दै नेताहरुले एमालेका उम्मेदवार सर्वेन्द्र र निरेशलाल सिंह महर्जन लाई जिताउन आग्रह गर्नुभयो । काठमाण्डौं क्षेत्र नम्बर ६ मा एमालेले प्रतिनिधिसभा सदस्यमा सर्वेन्द्र खनाल लाई उठाएको छ त्यस्तै काठमाडौं ६ क को उम्मेदवारमा निरेशलाल सिंह महर्जन हुनुहुन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाण्डौं क्षेत्र नम्बर ६, #केशव स्थापित, #निरेशलाल सिंह महर्जन, #विद्या सुन्दर शाक्य, #सर्वेन्द्र खनाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्