गोरखा राजनैतिक क्रान्तिको उर्वर भूमि : प्रचण्ड
गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखाबाट मुलुकको कायापलट हुने बताउनुभएको छ ।
गोरखा जिल्ला सदरमुकामबाट ५२ कोष उत्तरमा रहेको चुमनुब्री गाउँपालिका वडा नम्बर ७ स्थित छेकम्पारमा आज आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उहाँले राजनैतिक क्रान्तिको उर्वर भूमि रहेको गोरखा जिल्ला आर्थिक परिवर्तनका लागि मुलुक कायापलट गर्ने जिल्ला भएको बताउँदै यहाँबाट उत्तर दक्षिण जोड्ने नाका छिटोभन्दा छिटो सञ्चालनमा ल्याइने बताउनुभयो ।
उहाँले यतिबेला संविधान पक्षधर र संविधानका विरोधीहरूको लडाइ रहेको पनि बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पुष्पकमल दाहाल प्रचण्ड, #प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्