गोरखा क्षेत्र नम्बर १ : मतदाता बिच लोकप्रिय बन्दै बि.पी पुडासैनी
गोरखा । गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य स्वतन्त्र उम्मेदवार बि.पी पुडासैनीले घरदैलो कार्यक्रम लाई तिव्रता दिएका छन्। मंगलबार पुडासैनीले क्षेत्र नम्बर १ को आरुधाट गाँउपालिका, भिमसेनथापा गाँउपालिकामा घरदैलो गरेक थिए ।
स्वतन्त्र उमेदवार घरदैलोमा आउँदा स्थानीयवासीले उत्साहजनक रुपमा स्वागत गर्दै विजयको शुभकामना व्यक्त गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #गोरखा क्षेत्र नम्बर १, #गोरखा क्षेत्र नम्बर १ : मतदाता बिच लोकप्रिय बन्दै बि.पी पुडासैनी, #बि.पी पुडासैनी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्