‘लौरो अभियानमा संलग्नता छैन’: मेयर बालेन्द्र शाह
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले लौरो अभियानमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेका छन् ।
विभिन्न क्षेत्रका उम्मेदवारहरूले लौरो अभियानमा बालेनको पनि साथ रहेको भन्दै प्रचारप्रसार गरेपछि निर्वाचन आयोगले स्पष्ट पार्न भनेको थियो ।
‘लौरो अभियानमा मेरो संलग्नता छैन । स्थानीय निर्वाचनमा स्वतन्त्रबाट लौरो चिह्न पाएको हो । अहिले दलको चिह्न भएकाले मेरो संलग्नता छैन,’ आयोगलाई बालेनले पठाएको पत्रमा भनिएको छ ।
आफ्नो फोटो र लौरो राखेर कसैले प्रचार गरेको पाइएमा कारबाही गर्न बलेनले आयोगलाई भनेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौँं महानगरपालिका, #बालेन्द्र शाह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्