वाइसीएलका सचिव सुदीप नगरकोटी प्रचण्डका चुनावी कमाण्डर
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन कमाण्डर तोकिएको छ ।
निर्वाचन परिचालन अन्तरर्गत माओवादीका युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) का केन्द्रीय सचिव सुदीप नगरकोटीले युवा परिचालन समितिको कमाण्डरको जिम्मेवारी पाएका छन् । त्यसैगरी वाइसीएलकै केन्द्रीय सदस्य धिरज उपरकोटीले सहकमाण्डरको जिम्मेवारी पाएका छ ।
गोरखा–२ मा प्रचण्ड सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् । प्रदेशसभा सदस्य गोरखा ९क०मा माओवादीका फडेन्द्र देवकोटा र ९ख०मा कांग्रेसका सुरेन्द्रराज पाण्डे उम्मेदवार रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड, #वाइसीएलका सचिव सुदीप नगरकोटी प्रचण्डका चुनावी कमाण्डर, #सुदीप नगरकोटी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्