वैदेशिक रोजगार विभागले मास्टर जब म्यानपावरमा छापा हान्यो
काठमाडौं, १४ कात्तिक । टर्कीमा वैदेशिक रोजगारीमा पठाउने भन्दै अन्तर्वार्ता लिने मास्टर जब प्रालि नामक म्यानपावरमा वैदेशिक रोजगार विभागले छापा हानेको छ ।
टर्र्कीको प्रतिष्ठित कम्पनीमा हेभी ड्राइभर काममा पठाउने भनी कामदारको अन्तर्वार्ता लिइरहेको सूचना पाएपछि विभागले छापा मारेको हो ।
म्यानपावरले पूर्वस्वीकृतिविना ३० जनाभन्दा बढीको अन्तर्वार्ता लिइसकेको पाइएको विभागका निर्देशक कृष्णप्रसाद भुसालले बताए ।
विभागले सम्पूर्ण कागजात बरामद गरी म्यानवावर कम्पनीमाथि आवश्यक कारबाहीका लागि थप अनुसन्धान अघि बढाएको बताएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #मास्टर जब म्यानपावर, #वैदेशिक रोजगार विभागले मास्टर जब म्यानपावरमा छापा हान्यो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्