नेपाल तरुण दल ६९ वर्षमा प्रवेश, गठबन्धन जिताउन अध्यक्ष विद्धान गुरुङको आह्वान
काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल स्थापनाको ६८ वर्ष पुगेको छ ।
२०१० साल कात्तिक १० गते विपी कोइरालाले स्थापना गरेको तरुण दल पञ्चायतकालमा निष्क्रिय भएपछि गिरिजा प्रसाद कोइरालाले २०५४ मा पुनःस्थापना गरी बालकृष्ण खाणलाई अध्यक्ष बनाएका थिए ।
तरुण दल स्थापना दिवसको दिन भाइटीका परेकाले कुनै कार्यक्रम आयोजना नभए पनि अध्यक्ष विद्धान गुरुङले आगामी मंसिर ४ मा हुने निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धन जिताउन तरुणहरुलाई आह्वान गरेका छन् ।
उनले लोकतन्त्रको स्थायित्व र स्थायी सरकारका लागि गठबन्धनको जित आवश्यक रहेको बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #गठबन्धन जिताउन अध्यक्ष विद्धान गुरुङको आह्वान, #नेपाल तरुण दल, #नेपाल तरुण दल ६९ वर्षमा प्रवेश, #विद्धान गुरुङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्