गोरखा नगरपालिका ५ का वडा अध्यक्ष रानाको निधन
गोरखा । जिल्ला स्थित गोरखा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । दिउँसो घरमा बसिरहेका बेला एक्कासी लडेर बेहोस हुनुभएका रानाको उपचारका लागि गोरखा अस्पताल पुर्याइएको थियो ।
अस्पताल ल्याउँदा उहाँको मृत्यु भइसकेको अस्पताल स्रोतले जानकारी दिएको छ । वडाध्यक्ष रानाको राती निधन भएको पारिवारिक स्रोतले जनाएको छ । मृत्युको कारण भने खुल्न बाँकी छ ।
वडाध्यक्ष रानामगर गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #hot, #गोरखा नगरपालिका ५ का वडा अध्यक्ष रानाको निधन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्