Techie IT
बिहीबार, कात्तिक २७,२०८३

आज आउँछ भनिएको कांग्रेसको संकल्पपत्र कहिले आउँछ ?


काठमाडौं । आजका लागि तय भएको नेपाली कांग्रेसको संकल्प पत्र सार्वजनिक कार्यक्रम अनिश्चित बनेको छ ।

कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकरी दिए ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन-२०७९ को सङ्कल्प पत्र आज बिहान साढे १० बजे पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्ने तय भएको थियो ।

 

 

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कांग्रेसको संकल्पपत्र


तपाईको कमेन्ट लेख्नुहोस्