दोलखामा मेघा बैङ्कको एक्सटेन्सन काउन्टर सञ्चालन
दोलखा । जिल्ला मालपोत कार्यालय दोलखामा मेघा बैङ्कले शुक्रवारबाट एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ ।
जिल्ला मालपोत कार्यालय दोलखाको प्राङ्गणमा मेघा बैङ्कको एक्सटेन्सन काउन्टर सञ्चालन गरिएको बैङ्कका प्रबन्धक कपिल भण्डारीले बताउनुभयो ।
एक्सटेन्सन काउन्टरको उद्घाटन दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले गर्नुभएको थियो ।
कार्यालय परिसरमा मेघा बैङ्कको एक्सटेन्सन काउन्टर सञ्चालन भएपछि मालपोत कार्यालय र नापी कार्यालयमा घर जग्गाको कारोबार गर्न आउने सेवाग्राहीलाई सहज हुने जिल्ला मालपोत कार्यालय दोलखाले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #दोलखामा मेघा बैङ्कको एक्सटेन्सन काउन्टर सञ्चालन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्