Techie IT
सोमबार, मंसीर १,२०८३

पुरानालाइ होइन नयाँ पाटीलाई होइन स्वतन्त्रलाई भोट : बबिन्द्र कुमार कार्की


पुरानालाइ होइन नयाँ पाटीलाई होइन स्वतन्त्र लाई भोट भाषण हैन कामलाइ यही नराका साथ काठमाण्डौं क्षेत्र नं ६ (ख) बाट समाजसेवी बबिन्द्र कुमार कार्कीले जाँतो चिन्ह लिएर स्वतन्त्र उमेद्वारमा उठेका छन् । देशभरिका युवामा राजनितिक बितृष्ण जागेका बेला युवाहरूको साथले र समाज र राष्टका लागि सेवाभाव राखेर स्वतन्त्र उमेद्वारमा उठेका समाजसेवी कार्कीलाई आफ्नो क्षेत्रबाट देशभक्त युवाहरुको साथले गर्दा नै आफु जित नजिक रहेको हामीलाई बताएकाछन् ।

बिभिन्न चरणमा स्थानिय चुनाब देखि संसदिय चुनाब सम्म साथी, भाई, नातागोताले मिठा भाषण दिई जित पछि समाज र देशको लागि फर्केर पनि नहेरेको तितो सत्यलाई सम्झदै आफुले एक पटक मात्र पनि चुनाब जित्न सके पुराना राजनैतिक शैंली र परिपाटी तोडी बाँकी जीवन समाज र राष्टलाई खर्चिनेकुरामा जोड दिएकाछन् ।


क्याटेगोरी : समाचार
ट्याग : #पुरानालाइ होइन नयाँ पाटीलाई होइन स्वतन्त्र लाई भोट


तपाईको कमेन्ट लेख्नुहोस्