मेक्सिकोमा इन्धन ट्रक दुर्घटनापछि भीषण आगलागी
मेक्सिको सिटी । मध्य मेक्सिकोको अग्युअस्केललाइन्टेसमा एउटा इन्धन ट्रक दुर्घटनापछि एक रेल लाइन र घरहरु ठूलो आगोले ढोकेको छ ।
आगलागीको नाटकीय भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा शहरको ठूलो क्षेत्रलाई कालो धुवाँले ढाकेको दृश्य देख्न सकिन्छ । एउटा भिडियोमा एउटा मालवाहक रेल आगोको चपेटामा परेको देखाइएको छ ।
मेक्सिकोको एल युनिभर्सल वेबसाइटले १,५०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको जनाएको छ। आगलागीबाट केही घर र गाडी जलेर नष्ट भएका छन् । मृत्युको कुनै रिपोर्ट गरिएको छैन, तर धेरै मानिसहरूलाई अस्पताल लगिएको प्राप्त विवरणहरुमा जनाइएको । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
मेयर लियो मोन्टेनेजको फेसबुक पोस्टले दुर्घटना क्षेत्रमा ३०० घरहरू बोलेको देखाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #मेक्सिकोमा इन्धन ट्रक दुर्घटनापछि भीषण आगलागी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्