आमाको आशीर्वाद लिएर हिमेश पन्त घरदैलोमा
धादिङ । आमाको आशीर्वाद लिएर हिमेश पन्त घरदैलो कार्यक्रममा निस्केका छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पन्तले धादिङ्ग क्षेत्र नं. १ बाट उम्मेद्वारी दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वारी दिएका पन्त चर्चित कमेडियनको रुपमा स्थापित युवा हुन् ।
पन्त कमेडी च्याम्पियनको पहिलो सिजन बिजेता समेत हुन् । राजनीति आफ्नो लागि एक अवसर भएको पन्त बताउँछन् ।
क्याटेगोरी : समाचार
ट्याग : #आमाको आशीर्वाद लिएर हिमेश पन्त घरदैलोमा, #हिमेश पन्त
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्