नेकपा एमाले बनेपा नगर कमिटीको आयोजनामा शुभकामना आदानप्रदान सम्पन्न
बनेपा । नेकपा एमाले बनेपा नगरकमिटीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमालेका नेता काभ्रेपलाञ्चोक-२ का उम्मेद्वार गोकुल प्रसाद बाँस्कोटाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा आफ्ना मतदाताहरूसँग पूर्वमन्त्री बाँस्कोटाले अन्तर्क्रिया गरेका थिए ।
आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा बाँस्कोटा नेकपा एमालेबाट प्रतिनिधिसभा काभ्रे -२ का उम्मेद्वार हुन् ।
निर्वाचनको मिति नजिकिदै जाँदा उम्मेद्वारहरू चुनावी घरदैलो एवं प्रचारप्रसारमा व्यस्त हुन थालेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #गोकुल प्रसाद बाँस्कोटा, #नेकपा एमाले बनेपा नगरकमिटी
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…
- ८सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ






तपाईको कमेन्ट लेख्नुहोस्