नेपाली चलचित्र ‘महापुरुष’को देउसी भैलो’ आज
काठमाडौं । नेपाली कथानक चलचित्र ‘महापुरुष’को निर्माण टिमले आज देउसी भैलो कार्यक्रम आयोजना गरेको छ । यसलाई निर्माण पक्षले ‘महादेउसी भैलो’ कार्यक्रमको नाम दिएको छ ।
चलचित्रको प्रचारका क्रममा रहेको निर्माण पक्षले आज साँझ ५ बजे नयाँ बानेश्वरमा कार्यक्रम आयोजना गरिएको जनाएको छ । कार्यक्रममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ, निर्देशक प्रदीप भट्टराई, हास्य कलाकार जितु नेपाल, सुमन कार्की, दीपकराज गिरी, दीपाश्री निरौलगायत कलाकार सहभागी हुनेछन् । इन्द्रेणी दोहोरी टिम पनि देउसी भैलो कार्यक्रममा सहभागी हुनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कथानक चलचित्र ‘महापुरुष’, #नेपाली चलचित्र ‘महापुरुष’को देउसी भैलो’ आज
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्