एमाले सूर्यविनायक २ वडा कमिटिद्वारा वृहत अगुवा कार्यकर्ता भेलाको आयोजना
भक्तपुर । नेकपा एमाले सूर्यविनायक नगरपालिका वडा नम्वर २ द्वारा बृहत अगुवा कार्यकर्ता भेला तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
शनिबार दिउँसो २ बजे रेडक्रस भवन बालकोटमा आयोजित कार्यक्रममा जिल्लाका अगुवा नेताहरुको सहभागिता रहने बताइएको छ ।
कार्यक्रममा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का एमाले प्रतिनिधिसभा उम्मेदवार महेश बस्नेत, प्रदेश (क) का उम्मेदवार किरण थापा र प्रदेश (ख) का उम्मेदवार चन्दन कृष्ण श्रेष्ठ सहित अगुवा नेता कार्यकर्ताको सहभागिता रहने एमालेले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #एमाले सूर्यविनायक २ वडा कमिटिद्वारा वृहत अगुवा कार्यकर्ता भेलाको आयोजना, #नेकपा एमाले सूर्यविनायक नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्