Techie IT
बिहीबार, वैशाख १७,२०८३

इरानले युक्रेनमा ड्रोन आक्रमण गर्न क्राइमियामा सैन्य विज्ञ पठाएको आरोप


काठमाडौं । अमेरिकाले इरानमाथि रुस नियन्त्रित क्राइमियाबाट युक्रेनमा ड्रोन आक्रमण गर्न सैन्य विज्ञको टोली पठाएको आरोप लगाएको छ ।

क्राइमिया गएका इरानीहरु प्राविधिक विज्ञ र तालिमकर्ताहरु भएका अमेरिकाले उल्लेख गरेको छ ।

रुसले गत सोमबार युक्रेनको राजधानी कियभमा गरेको ड्रोन आक्रमणमा प्रयोग गरिएको कामाकाजी ड्रोन इरानमा बनेको मानिएको छ ।

यसैबीच बेलायतले इरानी व्यापारिक संस्था र व्यापारीहरू माथि थप प्रतिबन्धको घोषणा गरेको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्