गठवन्धनको उम्मेद्वार जो सुकै भएनी तरुण दलले जिताउछ :विद्वान गुरुङ
नवलपरासी । नेपाल तरुण दल जिल्ला कार्यसमिती नवलपरासीले राखएको चुनाव लक्षित तरुण सङ अन्तर्कृया भेलामा आज बोल्दै अध्यक्ष गुरुङले गठवन्धन उम्मेद्वारलाई तरुण दलले जिताउने बताउने भयो ।
तरुण दल नवलपरासीको निवास यादव,सुरज केसि,सागर शिरीष,सरोज थापा रमेश पराजुली लगायत क्षेत्र, नगर र इकाइको विभिन्न तहमा रहनुभएको तरुण हरुले अध्यक्ष गुरुङ्लाइ प्रश्न गर्नुभएको थ्यो । धेरै मत हुदा हुँदै पनि काङ्ग्रेसले किन सिट पाएन ? चुनावमा तरुण दलको भुमिका के हो ? स्थानिय नेताहरुको भुमिका कस्तो हुनुपर्छ ? लगायतको प्रश्न गर्नुभएको थ्यो ।
नेपाल तरुण दल अध्यक्ष गुरुङ्ले गठवन्धनको बिषयमा प्रष्ट पार्नुभयो ।गठवन्धन गर्नुको कारण ओलि प्रबृत्तीको अन्त्यको लागि भएको हो र आफ्नो नेताको लागि बोल्ने भनेको टिकट नपाउन्जेल सम्मको लागि मात्र हो पार्टिले टिकट दिएपछी उ ब्यक्तीको होइन पुर्ण पार्टिको र जनताको उम्मेद्वार हुन्छ भनी भन्नुभयो । कार्यक्रममा उहाले बोल्दै “र मलाइ बिश्वास छ येस जिल्लाको १ न.क्षेत्रमा उध्योगी बिनोद चौधरी एबम २ न.क्षेत्र मा देवेन्द्र राज कडेललाई जिताउन तरुण दल लाग्ने र जिल्लामा पार्टिको लुम्बिनी प्रदेशको पदाधिकारीहरुले अझ जिम्मेवार ढङ्गले लाग्ने बिश्वास आफुले लिएको वताउनुभयो” ।
आफ्नो मातहतको सम्पुर्ण तहको कार्यसमिती परिचालन गर्न जिल्ला लाई अध्यक्ष गुरुङ्ले निर्देशन दिनुभएको छ । कार्यक्रममा अधिकतम तरुण हरु सङ आफुले अन्तर्कृया गर्न पाएकोमा जिल्ला कार्यसमितिलाइ धन्यवाद दिदै अध्यक्ष तरुणले यो कार्यलाई निरन्तरता दिन निर्देशन दिनुभएको छ । कार्यक्रम तरुण दल जिल्ला शभापति सुक गुरुङको अध्यक्षतामा सम्पन्न भएको थ्यो ।
क्याटेगोरी : समाचार
ट्याग : #गठवन्धनको उम्मेद्वार जो सुकै भएनी तरुण दलले जिताउछ :विद्वान गुरुङ, #विद्वान गुरुङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्