Techie IT
आईतबार, भदौ २८,२०८३

काठमाडौंमा भूकम्पको धक्का महसुस


काठमाडौं । काठमाडौंमा आज (बुधबार) दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् । भूकम्पको धक्का धादिङ, गोरखा,  चितवन, बनेपामा मनि महसुस भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौंमा भूकम्पको धक्का


तपाईको कमेन्ट लेख्नुहोस्