खुम्बु क्षेत्रमा तीन दिनमै २ हजार पर्यटक भित्रिए
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा तीन दिनमै करिब २ हजार पर्यटक भित्रिएका छन् । जोरसल्ले चेक पोष्टबाट १ हजार ८७१ जना पर्यटक भित्रिएको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्ययले जानकारी दिए ।
असोज २९ गते ४१४ विदेशी सहित ७७६ पर्यटकले खुम्बु प्रवेश गरेका छन् ।
त्यस्तै, असोज ३० गते ३२०विदेशी सहित ५८४ जना र असोज ३१ गते ४३१ विदेशी सहित ७७५ पर्यटक खुम्बु पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : #breaking, #खुम्बु क्षेत्रमा तीन दिनमै २ हजार पर्यटक भित्रिए
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्