कॉंग्रेस केन्द्रीय प्रचार समितिमा गोरखा बाट ६ जना
काठमाडौं । नेपाली कांग्रेसले २९१ सदस्यीय प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन -२०७९ केन्द्रीय प्रचारप्रसार समितिगठन गरेको छ ।
पार्टी प्रवक्ता प्रकासशरण महतको संयोजकत्वमा कांग्रेसले २९१ सदस्यीय प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन -२०७९ केन्द्रीयप्रचारप्रसार समिति गठन गरेको हो ।
सो समितिमा गोरखाका ६ जना सदस्य मनोनीत भएका छन् ।
जसमा ईश्वर पाण्डे, दिपकबाबु कंडेल, राजनराज पन्त, युवराजबस्ताकोटी, मन कुमारी गुरुङ, कमला लामिछाने रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #hot, #कॉंग्रेस केन्द्रीय प्रचार समितिमा गोरखा बाट ६ जना, #नेपाली कांग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्