Techie IT
सोमबार, मंसीर १,२०८३

शताब्दी पुरुष जोशीको निधनको शोकमा मङ्गलवार सार्वजनिक बिदा


काठमाडौँ । सरकारले संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा कार्तिक १ गते मङ्गलवार सार्वजनिक बिदा दिएको छ  ।

शताब्दी पुरुष स्व.जोशीको शोकमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरूका साथै  विदेशस्थित कूटनीतिक नियोगहरूमा समेत  सार्वजनिक बिदा दिने भएको र  राष्ट्रिय झण्डा झुकाउने सरकारले निर्णय गरेको हो  ।


क्याटेगोरी : समाचार
ट्याग : #शताब्दी पुरुष जोशीको निधनको शोकमा मङ्गलवार सार्वजनिक बिदा


तपाईको कमेन्ट लेख्नुहोस्