टी–२० विश्वकप क्रिकेट : वेस्ट इन्डिज स्कटलन्डसँग ४२ रनले पराजित
काठमाडौँ । अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेट अन्तरगत समूह बि को आजको पहिलो खेलमा स्कटलन्डले वेस्ट इन्डिजलाई ४२ रनले पराजित गरेको छ ।
टस हारेर ब्याटिङ गर्न आएको स्कटल्न्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६० रन बनायो । स्कटलन्डका मोइज मुन्सेले सर्वाधिक ६६ रन जोडे ।
१६१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १८.३ ओभरमा सबै विकेट गुमाएर ११८ रनमा समेटियो । वेस्ट इन्डिजका जसन होल्डरले सर्वाधिक ३८ रन जोड्दा अन्य खेलाडी ब्याटिङमा जम्न सकेनन् ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #टी–२० विश्वकप क्रिकेट : वेस्ट इन्डिज स्कटलन्डसँग ४२ रनले पराजित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्